जनताले हास्य कलाकारलाई राष्ट्रपति चुने

भइसक्दा २४ प्रतिशत मत ल्याउने आंकलन गरिएको छ।
राष्ट्रपतिको औपचारिक घोषणा हुन बाँकी रहेपनि पोरोशेन्कोले आफ्नो हार स्वीकार गरिसकेका छन्।
राजनीतिज्ञबाट आक्रान्त बनेका युक्रेनी नागरिकले विकल्प स्वरुप हास्य कलाकारलाई राष्ट्रपति चुनेको विश्लेषण गरिएको छ।
सन् २०१४ मा पोरोशेन्को पेट्रो राष्ट्रपति बनेका थिए। रुसका समर्थक तत्कालिन राष्ट्रपति भिक्टर यानुकोभिचलाई राष्ट्रपति पदबाट हटाइएपछि पारोशेन्को युक्रेनका राष्ट्रपति बनेका थिए।
सोही समय रुसले क्रिमियालाई आफ्नो नियन्त्रणमा लिएको थियो। राष्ट्रपति बनेसँगै पोरोशेन्कोले रुसी समर्थनमा हुने विद्रोह दुईदेखि तीन महिनामा अन्त्य गरिसक्ने वाचा गरेका थिए।
