contact.greentechnepal@gmail.com
  +977 9857015900

संयुक्त अधिराज्यमा सिटी

साथै छिट्टै नै यूकेबाट नेपालमा मात्रै सिमित नभई विश्वभर बिप्रेषण सेवा दिने योजना पनि सार्वजनिक गरेको छ। सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १२ वर्षदेखि विश्वका विभिन्न मुलुकबाट रेमिटान्स भित्र्याउँदै नेपालको सात हजार भन्दा बढी एजेन्टहरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ।